अर्थ

आज झन् घट्यो सुनको भाउ, चाँदीपनि खस्कियो

काठमाडौं । आज साताको चौँथो दिन बुधबार (आज) सुनको भाउ झन् ओरालो लागेको छ। आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...