अर्थ

सुन–चाँदीको भाउ : हेर्नुहोस् कति छ आज सुन तोलाको ?

काठमाडौं । आज (बिहिबार) सुनको भाउ स्थिर रहको छ। हिजो तोलामा २ सय रुपैयाँ बढेको सुनको भाउ आज भने स्थिर रहेको हो। आज छापावाल सुन प्रतितोला ७० हजार ४ सय रुपैयाँ तथा तेजावी सुन प्रतितोला ७० हजार एक सय...