अर्थ

हेर्नुहोस् आज कति छ विदेशी मुद्राको भाउ ?

काठमाडौं। आज बिहीबार अमेरिकी डलरसहित केही देशको विनिमयदर स्थिर रहेको छ। आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६५...