अर्थ

आज कुवेती दिनार बाहेक सबै देशको भाउ स्थिर, कुन देशको कति ?

काठमाडौं । आज (सोमबार) कुवेती दिनार बाहेक सबै देशको भाउ स्थिर रहेको छ । अमेरिकी डलरसहित प्राय सबै देशको विनिमयदर घटेको छ । आज अमेरिकी डलर एकको खरिददर ११२ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ २०...