अर्थ

खुल्यो टमाटरको भारत निकासी

फिदिम । संघीय सरकार, प्रदेश १ सरकार र स्थानीय प्रशासनको पहलमा विगत एक महिनादेखि रोकिएको टमाटर (गोलभेँडा)को भारत निकासी खुलेको छ । निकासी हुने कृषि उपजको सूचिमा नरहेको भन्दै भारतले टमाटर निकासी रोकेपछि पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकामा उत्पादित करोडौँ मूल्यको...