शिक्षा

कक्षा ११ को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा ११ को परीक्षाफल मंगलबार (आज) सार्वजनिक हुँदै छ । गत बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म भएको कक्षा ११ को परीक्षाको नतिजा आज प्रकाशित हुने बोर्डले जनाएको छ। बोर्डको सोमबार (हिजो) बसेको...