शिक्षा

विद्यालयलाई कम्प्युटर र सोलार सहयोग

बेझाड । पाल्पाको निस्दी गाउँपालिकाले वडा नं ६ अर्चलेस्थित सिन्दुर आधारभुत विद्यालयलाई सोलार र कम्प्युटर उपलब्ध गराएको छ । गाउँपालिकाले रु तीन लाख ५० हजारको लागतमा विद्यालयमा सोलार र कम्प्युटर जडान गरेको हो । उक्त कार्यका लागि विद्यालयले रु...