मनोरञ्जन

पक्राउ परेपछि दुर्गेशले युट्यूवबाट हटाए ‘तिहार गीत’

काठमाडौं । अन्ततः गायक तथा मोडल दुर्गेश थापाले ‘ह्याप्पी तिहार, चिसो वियर’ बोलको तिहार गीत युट्यूवबाट हटाएका छन् । केहि दिनअघि आफ्नै युट्यूवमा सार्वजनिक गरिएको उक्त गीत निकै आलोचित बनेको थियो । युट्यूवमा समाजिक सहिष्णुता बिगार्ने गीत भन्दै नकारात्म...