मनोरञ्जन

नेपाली ज्वाई गोविन्दा नेपालमा, नेपालीमा बोलेर श्रीमतीलाई पट्याए (भिडियो)

काठमाडौँ । नेपाली ज्वाई तथा बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन्। वीरगंजमा आउँदो बिहीवारदेखि शनिवारसम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्। गोविन्दा आफ्नी पत्नी सुनिता र नायिका निरुतासिंहसहित एउटै प्लेनमा मुम्बईबाट हिजो...