मनोरञ्जन

‘भारत’पछि प्रियंकाले हलिउडको ‘क्वांटिको’ पनि छोडिन्, लेखिन् मन छुने सन्देश

मुम्बइ। बलिउड फिल्म ‘भारत’ छोडेलगत्तै प्रियंका चोपडाले हलिउडको अन्तर्राष्ट्रिय शो ‘क्वांटिको’ पनि छोडेकी छिन् । स्वयं प्रियंकाले यसको जानकारी सामाजिक संजालमार्फत दिएकी हुन् । प्रियंकाले इन्स्टाग्राममा एउटा भावनात्मक पोस्ट लेखेकी छिन् जहाँ उनले क्वांटिको समेत छोडेको उल्लेख गरेकी छिन्...