मनोरञ्जन

विद्यालय केन्द्रित प्रमोशनमा उत्रियो ‘मेरी मामु’ यूनिट, ७ वर्षीय आयुबको देखियो यस्तो क्रेज

काठमाडौं । भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’ यूनिटले विद्यालय केन्द्रित प्रमोशन सुरु गरेको छ । बाल मनोविज्ञानमा आधारित चलचित्र भएका कारण पनि चलचित्र यूनिट विद्यालय केन्द्रित प्रमोशनमा निस्किएको हो । पछिल्लो एक सातादेखी चलचित्र यूनिट...