मनोरञ्जन

“भारत”मा सलमान खानको बुवा बन्दै ज्याकी श्राफ

एजेन्सी। भारतीय चर्चित अभिनेता ज्याकी श्राफ चलचित्र “भारत’मा बाबुको भूमिकामा देखिने भएका छन्। भारतीय संचारमाध्यमका अनुसार ज्याकीले स्क्रिप्ट राम्रो लागेरै उक्त चलचित्रमा बाबुको भूमिकामा अभिनय गर्न राजी भएका हुन्। उनले अब यस चलचित्रमा सलमान खानको बाबु बनेर अभिनय गर्नेछन्।...