मनोरञ्जन

त्यो पहिलो रिपोर्ट: जसबाट थाहा भएको थियो संजय दत्तको अंडरवल्र्ड कनेक्शन

बीबीसी। संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ लाई फिल्म प्रेमीहरुले निकै रुचाएका छन्। तीन दिनभित्रै फिल्मले बक्स अफिमा सय करोडभन्दा धेरै कमायो। फिल्ममा संजय दत्तको जीवनको सबै उतार चढावलाई यसरी उतारिएको छ, जसका कारण फिल्मको मुख्य चरित्रप्रति सहानुभूतिको भाव...