मनोरञ्जन

भिटेन प्रकरण : म्याद थपका लागि ललितपुर पठाइयो

काठमाडौं । भिटेन नामले चर्चित र्यापर समिर घिसिङले ‘यस्तै त हो नि ब्रो’ बोलको गीत युट्यूवबाट हटाएका छन् । उनले प्रहरीको आदेशमा यो गीत युट्यूवबाट हटाएका हुन् । तर, गीत हटाए पनि उनी छुटेका भने छैनन् । प्रहरीले अभद्र...