मनोरञ्जन

प्रधानमन्त्री मोदीसँगै देखिए बलिउडका यी दुई खान लगायत चर्चित बलिउड कलाकार (भिडियोमा)

बीबीसी। प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार दिल्लीमा बलिउड अभिनेता शाहरुख खान, अमिर खान र कंगना रनौतसहित अन्य कयौं कलाकारसँग भेट गर्दै गान्धीको विचारधारका विषयमा चर्चा गरे। प्रधानमन्त्री मोदीले यी फिल्मीकर्मीसँग चलचित्रमार्फत गान्धीको विचार र उनको जीवनको मूल्यको प्रचार–प्रचार गर्न अपील...