पत्र पत्रिका

धमाधम बैङ्क विवरण बुझाइँदै: ‘स्वकीयको पारिश्रमिक व्यक्तिगत खातामा’

किाठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी तथा सांसदहरूले स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलव आफैंले बुझेको आरोप लागेपछि धमाधम व्यक्तिगत खाता बुझाउन थालिएको छ । पदाधिकारी तथा सांसद्हरूले आफ्ना स्वकीयको विवरण तथा बैङ्क खाताको जानकारी सुविधा शाखामा बुझाइरहेका छन् ।...