पत्र पत्रिका

श्राद्धको लागी १२ बोका कता हराए ? गोश्वाराबाट बोका जान्छ तर भान्सा रित्तै

काठमाडौं :कुनै समय बोकाकै माशु खान भएपनी तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको श्राद्धमा पुग्ने मानिसको संख्या अहीले घट्दो छ । हरेक वर्ष श्राद्धमा पकाउने १२ वटा बोका श्राद्ध खान आउने पाहुनाको पेटमै पुग्दैन। मासुको व्यवस्था नभएपछि श्राद्धमा प्रसाद खान आउने...