यौन तथा स्वास्थ्य

स्तनपान गराउनेको संख्यामा सुधार

विष्णु नेपाल काठमाडौँ । नेपालमा शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्यामा सामान्य सुधार आएको छ। सन् २००६ मा एक घण्टाभित्रै स्तनपान गराउने दर ३५ प्रतिशत रहेको थियो। सन् २०१६ मा सो संख्यामा वृद्धि भई ५५ प्रतिशत पुगेको छ।...