रोचक

छोरीका खुशीकालागि बाबुले केसम्म गरेनन्, आँशु झार्ने कहानी

एजेन्सी। अमेरिकाको पेन्सिलवेनियामा यस्तो समाचार सार्वजनिक भएको छ, जसलाई पढेपछि आँखाबाट आँशु आउँछ। पेन्सिलवेनियाको पिट्सबर्गमा बस्ने एक व्यक्तिले एकै समयमा तीनवटासम्म काम गर्थे। किनभने उनले आफ्नी छोरीकालागि मनपर्ने कपडा किन्नु थियो। १४ वर्षीया नवेह स्मिथलाई एउटा कपडा निकै मनपर्यो।...