रोचक

काखमा गोरो बच्चा राखेर भीख मागिरहेकी थिइन् काली महिला, छानविनपछि खुल्यो यस्तो रहस्य

एजेन्सी। बच्चा चोरी गरेको आशंकामा धेरैले ज्यान गुमाएका छन्। परिस्थिति कतिसम्म बिग्रिएको छ भने आफ्नो बच्चा आफैंसँग भएपनि बच्चा चोरीको आशंकामा महिलामाथि निर्घात कुटपिट गर्छन्। यसलाई अझै सामाजिक संजालले मलजल गरेको छ। किनभने सामाजिक संजालबाटै बच्चा चोरी भएको अफवाह...