अन्तर्राष्ट्रिय

महाभियोग छानबिनमा नयाँ मोडः ट्रम्पले युक्रेनलाई दबाव दिएको अमेरिकी राजदूतको बयान

बीबीसी । आफ्ना एक राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध अनुसन्धान गर्ने प्रतिबद्धता युक्रेनले व्यक्त गरेपछि मात्र अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने सर्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राखेको बयान अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले दिएका छन्। निमित्त राजदूत बिल टेलरले ट्रम्पले सन् २०२० को...