अन्तर्राष्ट्रिय

ट्रम्पको पत्र रद्दीको टोकरीमा फाले टर्कीका राष्ट्रपतिले

अंकरा (बीबीसी) । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पत्रलाई रद्दीको टोकरीमा फालिदिएको बताइएको छ। अक्टोबर ९ तारिख उल्लेख गरिएको र सिरियाबाट अमेरिकी फौज फिर्ता भएपछि पठाइएको पत्रमा ट्रम्पले एर्दोआनलाई भनेका छन्, ‘धेरै कठोर नबन्नू। मूर्ख...