अन्तर्राष्ट्रिय

जिम्बाबेको राष्ट्रपतिमा मनाङ्गाग्वा निर्वाचित

हरारे । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मनाङ्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ । मनाङ्गाग्वाले ५०.८ प्रतिशत मत...