स्थानीय समाचार

शुक्रबार नागार्जुनमा सार्वजनिक बिदा

काठमाडौँ । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा दिने भएको छ। कार्तिक २२ गते परेको हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिका उप–प्रमुख सुशीला अधिकारीले जानकारी दिईन् । नगरपालिकाभित्र रहेको नेपालकै चार नारायण मध्येको कान्छो नारायण...