स्थानीय समाचार

दशैँ भोजमा अचार खाँदा टीका थाप्न गएका पाहुनासहित ३१ जना बिरामी

सुर्खेत। वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन्। स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत बिरामी परेका हुन्। स्थानीयवासी हिमप्रसाद पौडेलले बुधबार बिहान आलु र...