स्थानीय समाचार

जरुरी सार्वजनिक महत्वको प्रस्ताव: सत्ता पक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा

काठमाडौँ। व्यवस्थापिका संसद्को सोमबारको बैठकमा प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसद्वारा प्रस्तुत चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि विधेयक तत्काल ल्याई अनशनरत प्रा डा गोविन्द केसीको जीवन रक्षा गर्न पेश गरेको जरुरी सार्वजानिक महत्वको प्रस्तावमाथि छलफल भएको छ।...