स्थानीय समाचार

दशैँमा रातो माटोले भाउ पाएपछि स्थानीय उत्साहित बने

मिक्लाजुङ । दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन्। चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन्। रातो माटो प्रतिबोरा रु...