समाचार

कक्षा ११ को परीक्षाफल प्रकाशित (रिजल्ट हेर्ने विधि सहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । बोर्डले गत वैशाख जेठ महिनामा लिएको परीक्षाको परीक्षाफल आज मंगलबार बिहानै प्रकाशित गरेको हो । बोर्डको आज ९मंगलबार० बसेको बैठकपछि परीक्षाफल प्रकाशित गरिएको राष्ट्रिय परीक्षा बोर्डका...