विचार/ब्लग

चरेसकाे थालमा मार्सी चामलकाे भात

अर्जुन राज पन्त महंगीले ढाड सेकेर उठ्न नसक्ने बनाएको बेला एका विहानै कसैले ढोकाको घण्टी बजायो। हेर्न जाँदा पार्सलको पोका लिएर हुलाकी आएको रहेछ। के पार्सल आएको रहेछ भनी खोलेर हेरे राता राता फलेका गहुँका दाना जस्तै मोटा मोटा...