प्रवास

अवैध रुपमा नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिला पक्राउ

काठमाडौँ । अवैध रुपमा भारतको नयाँ दिल्ली हुँदै कुवेत पुगेका तीन नेपाली महिला पक्राउ परेका छन् । भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय एयरपोर्टमा रहेको पुलिस स्टेशनले उनीहरूलाई पक्राउ गरेको हो । अवैध रुपमा कुवेत पुगेको खुलासा भएपछि उनीहरूलाई कुवेतबाट...