प्रवास

समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्छ: किराँती

कोरिया, सोल । समाजवादी पार्टीका युवानेता मिलनकान्छा किरातीले समाजवाद ल्याउन गरीबीविरुद्ध लड्नुपर्ने बत्ताएका छन्। उनले नयाँ शक्ति पार्टीनिकट र सङ्घीय समाजवादी फोरमनिकट प्रवास कोरियाको दुई सङ्गठनको समायोजन घोषणा सभालाई सम्बोधनगर्दै उक्त कुरा बताएका हुन्। पुँजीवादी अर्थ व्यवस्थामा हरेक वस्तुसँग...