प्रवास

‘बचाउ अभियान’बारे साउदीका संघ–संस्थाको आ–आफ्नै तर्क

तेज वहादुर थापा साउदी अरब । साउदी अरबमा ‘बचाउ अभियान’ बारे विभिन्न संघ–संस्थाले आ–आफ्नै तर्क दिँदै आएका छन्। साउदी अरबको दमाममा स्थापित अन्तरसंस्था समन्वय समितिको अगुवाइमा गत २७ जुलाईमा रियाद स्थित नेपाली दूतावासका महामहिम राजदूत डा। महेन्द्र सिंह राजपुतलाई...