प्रवास

पोर्चुगलमा सडक दुर्घटनामा परि एक नेपाली युवकको मृत्यु

पोर्चुगल । युरोपेली देश पोर्चुगल आएका एक नेपाली युवकको दुर्घटनामा परी ज्यान गएको छ। गुल्मीको मुसीकोट नगरपालिका ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी मृत्यु भएको हो। उनी पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर...