समाज

ग्रिसमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रको विकासका लागि ग्रिसमा पर्यटन प्रवद्र्धन गरिने भएको छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० को संयोजकत्वमा यही कात्तिक २२ देखि २४ सम्म ग्रिसको तेसालोनिकीमा आयोजना हुने पिलोसेनिया एक्पोमार्फत...