समाज

लाजिम्पाटमा यौन धन्दा चलाउने २ युवती पक्राउ, खुल्यो यस्तो रहस्य

काठमाडौं । काठमाडौं लाजिम्पाटमा यौन धन्दा चलाउने २ युवती पक्राउ परेका छन्। पाटनकी २८ वर्षिय प्रिया श्रेष्ठ र मकवानपुरकी १८ वर्षिय मन्दिरा तामाङ तितुङलाई प्रहरीले एक युवतीको उजुरीका आधारमा पक्राउ गरेको हो। उनीहरुले गत शुक्रबार एक युवतीलाई आफ्नो कोठीमा...