समाज

१२ वर्षीया बालिका बलात्कार गरेर फरार अभियुक्त पक्राउ

राजविराज । बाह्र वर्षीया बालिकालाई जबर्जस्ती करणी गरी फरार रहेका एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। जिल्लाको बलान बिहुल गाउँपालिका काचन बस्ने २२ वर्षीय धर्मेन्द्रकुमार दासलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। गोप्य सूचनाका आधारमा जिल्ला...