समाज

मिटरमा जान नमान्ने ५२ ट्याक्सी पक्राउ

पोखरा। पोखरा महानगरपालिकाभित्र विभिन्न स्थानमा मिटरमा नगई आफू खुशी जथाभावी भाडा लिने ४७ वटा र मिटर नै जडान नगरी आफूखुशी चलाउने पाँच ट्याक्सी र चालकलाई शनिबार कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । यसअघि विभिन्न तहबाट भएका निर्णयको बेवास्ता गर्दै...