खेल

भारत-द अफ्रिका टेस्टः भारत बलियो स्थितिमा

पुणे (रासस/एएफपी) । भारतको पुणेमा बिहीबारदेखि शुरु भएको भारत र दक्षिण अफ्रिकाबीचको दोस्रो टेस्टको पहिलो दिन भारत बलियो स्थितिमा पुगेको छ। भारतका प्रारम्भिक ब्याट्सम्यान मयन्क अग्रवालले १०८ रन बनाएका छन्। मौसम खराब भएपछि निर्धारित ९० ओभरको खेलमा ८५.१ ओभर...