खेल

सिंगापुरमा रहेको नेपाली टोली आज ओमान जाने, यस्तो छ खेल तालिका

काठमाडौं । ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने भएका हुन् । नेपाली टिम सिंगापुरको समय अनुसार दिउँसो ३ः१० बजे ओमान...