खेल

नेपाल आइतबार त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटमा प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र एमसीसीबीच हुने टि–ट्वान्टी त्रिकोणात्मक श्रृंखला आइतबार लण्डनको लर्ड्स मैदानमा हुँदैछ । त्रिकोणात्मक श्रृंखला तथा नेदरल्याण्ड्सबीच अगस्ट १ र ३ तारिखमा हुने एक दिवसिय क्रिकेट खेल्न नेपाल यसअघिनै युरोप भ्रमणमा छ । आइतबार त्रिकोणात्मक श्रृंखलामा...