मुख्य खबर

कास्की-२ मा खेमराज पाैडेल कांग्रेसका उम्मेद्वार

काठमाडौं। केन्द्रीय सदस्य धनराज गुरुङले स्थानीय नेतालाई उम्मेद्वार बनाउनु पर्ने भन्दै आफू निर्वाचनमा उठ्ने जनाएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले पुराना नेता पौडेललाई उम्मेद्वार बनाउने निर्णय...