मुख्य खबर

‘प्रेस’को मोटरसाइकलमा लागुऔषध कारोबार, दुईजना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले प्रेस लेखेको मोटरसाइकलमा नक्कली प्रेसपास बोकी लागुऔषध कारोबार गर्ने दुईजनालाई पक्राउ गरेको छ । परिसरका टोलीले काठमाडौँ महानगरपालिका–२२ मा प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकलमा लागुऔषध कारोबार गर्दै हिँडेका धनुषाका ३१...