मुख्य खबर

चीनका राष्ट्रपतिको नेपाल भ्रमण कहिले ?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपीङको नेपाल भ्रमण उपयुक्त समयमा हुने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिले आफूसँगको शिष्टाचार भेटमा नेपाल भ्रमण उपयुक्त समय गर्ने बताएको जानकारी गराए। चीनको ६ दिने औपचारिक भ्रमण...