३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त बालकृष्ण सञ्जेललाई तारिखमा छोड्न अदालतको आदेश

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २० गते १३:५५

मोरङ्ग । ३३ किलो सुन प्रकरणमा मुख्य अभियुक्त मध्येका एक बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले तारिखमा छाड्न आदेश दिइएको छ।

सुन तस्करी प्रकरणका मुख्य अभियुक्त सञ्जेललार्इ साधारण तारेखमा छाड्ने आदेश भएको छ।

बिहिवार उच्च अदालतका विराटनगरका न्यायधिश थिरबहादुर कार्की र जनक पाण्डेको इजलासले जिल्लाको आदेश बदर गर्दै साधारण तारेखमा राखेर मुद्दाको पूर्पक्षा गर्न आदेश दिएको अदालतका रजिस्टार नारायण प्रसाद रेग्मीले जानकारी दिए।

२०७५ मंसिर २० गते १३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर