खेल

प्रिमियर लिग : नवप्रवेशी क्लब सेफिल्डसँग आर्सनल पराजित

एजेन्सी । प्रिमियर लिग फुटबलमा लण्डन क्लब आर्सनलले स्तब्धपुर्ण नतिजा आत्मसाथ गरेको छ । सोमबार राति भएको खेलमा नवप्रवेशी क्लब सेफिल्ड युनाईटेडले आर्सनललाई १–० गोल अन्तरले हराएको छ । घरेलु मैदानमा सेफिल्डका लागि ३० औ मिनेटमा मौसेटले विजयी गोल गरे...