खेल

नेपालले टस जितेर बलिङ रोज्यो, फस्ट क्लासमा कप्तान ज्ञानेन्द्रको डेब्यु

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपालको तीन दिवसीय क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसंग नेपालले पहिलो फस्ट क्लास क्रिकेट खेल्न लागेको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेर बलिङ रोजेको...