ओलीलाई प्रचण्डको सन्देश : उधारो सम्झौता हुँदैन

काठमाडौं। सत्तारुढ दल नेकपाले तत्काल नयाँ सभामुखबारे निर्णय गरिहाल्नुपर्ने वाध्यता छ। सम्भवत संसदको अधिवेशन बोलाउँदै गर्दा नेकपाले यो विषयमा निर्णय लिनेछ। तर, यो विषयमा निर्णय गरिहाल्न नेकपामा भने समस्यै समस्या छन्। नेकपा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको...

राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष थारु आयोगको आव २०७५र७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले आयोगको वार्षिक कार्यप्रगति, भावी कार्यक्रम, बजेट, संस्थागत संरचना, जनशक्तिलगायतका विषयवस्तु...

कास्की क्षेत्र नं २ बाट तीन महिला भिड्दै

देशभरिबाट निकै चाखपूर्ण रुपमा हेरिएको कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा आजसम्म तीन महिलाको उम्मेदवारी रहेको छ । हालसम्म नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराई २०४७...

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा

बुटवल। गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन्। गृहमन्त्रालय र प्रदेश नंं ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले...

नवनियुक्त सातै प्रदेशका प्रमुखहरुले लिए शपथ

काठमाडौं। नवनियुक्त सातै प्रदेशका प्रदेश प्रमुखहरुले शपथ ग्रहण गरेका छन्। शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान करीब ९ बजे सातै प्रदेशका प्रमुखलाई शपथ ग्रहण गराएकी हुन्। मन्त्रिपरिषदले सोमबार प्रदेश प्रमुख नियुक्तका लागि ७ जनाको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको...

मुख्य खबर सबै

कास्की-२ मा खेमराज पाैडेल कांग्रेसका उम्मेद्वार

काठमाडौं। केन्द्रीय सदस्य धनराज गुरुङले स्थानीय नेतालाई उम्मेद्वार बनाउनु पर्ने भन्दै आफू निर्वाचनमा उठ्ने जनाएपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कास्की–२ बाट खेमराज पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको छ। बुधबार...

मनोरञ्जन सबै

नेपाली ज्वाई गोविन्दा नेपालमा, नेपालीमा बोलेर श्रीमतीलाई पट्याए (भिडियो)

काठमाडौँ । नेपाली ज्वाई तथा बलिउड सुपरस्टार गोविन्दा नेपाल आइपुगेका छन्। वीरगंजमा आउँदो बिहीवारदेखि शनिवारसम्म चल्ने तीन दिने नेपाली चलचित्र स्वर्णीम महोत्सवमा सहभागी हुन उनी नेपाल आएका हुन्। गोविन्दा आफ्नी पत्नी सुनिता र नायिका निरुतासिंहसहित एउटै प्लेनमा मुम्बईबाट हिजो अपरान्ह साढे ४ बजे काठमाडौं आईपुगेका हुन् । उनको स्वागतका...

खेलकुद सबै

नेपालले टस जितेर बलिङ रोज्यो, फस्ट क्लासमा कप्तान ज्ञानेन्द्रको डेब्यु

काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्व नेपालको तीन दिवसीय क्रिकेट आजदेखि सुरु हुँदैछ । नेपाल भ्रमणमा रहेका एमसीसीसंग...

रोचक सबै

१ प्रतिशतको हातमा मात्र हुने यस्तो चिन्ह के तपाइको हातमा छ? भए यस्तो हुनेछ भविष्य (भिडियो)

ज्योतिष विद्या यस्तो विद्या हो जसले केही न केही तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ । विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा । यही रेखाको माध्यमबाट ज्योतिषले तपाईँको आफ्नो...

भिडियो

फिचर