अर्थ

आज घट्यो सुनको मूल्य, चाँदीको स्थिर, हेर्नुहोस् कति छ ?

काठमाडौं । आज साताको तेस्रो दिन ९मंगलबार० सुनको भाउ घटेको छ । अघिल्लो साता प्राय स्थिर रहेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ तथा तेजावी...