समाचार

कागतीले जहिले राम्रै गर्छ ? हेर्नुहोस् प्रयोग गर्न नजान्दा हुन्छ यस्ता बेफाइदा (भिडियोसहित)

“चिनी पनि धेरै खायो भने तीतो हुन्छ!” भन्ने भनाई त सुन्नुभएकै होला। यसको शाब्दिक अर्थ जे भएपनि, यसको भावले भन्न खोजेको कुरा गम्भीर छ। ‘एक सिक्काको दुई पाटा’ भनेजस्तै हरेक कुराको राम्रोसँगै नराम्रो पक्ष पनि हुन्छ। त्यसैगरी शरीरबाट विषाक्त...