राजनीति

महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुनुपर्छ : उपसभामुख तुम्बाहाङफे

ललितपुर । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले समाजमा महिलाको भूमिका परिवर्तन हुँदै गएको अवस्थामा महिलाप्रति हेर्ने दृष्टिकोण अझै पनि परिवर्तन नभएको बताएकी छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सञ्चारीका समूह र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले संयुक्त...