राजनीति

बागलुङ २ (ख) मा वाम गठबन्धनबाट शाही उम्मेदवार

बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्यको उपचुनावमा वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार चयन भएका छन् । पार्टी केन्द्रले मंगलबार उम्मेदवारको टुङ्गो लगाएको राजमो जिल्ला अध्यक्ष अमर थापाले जानकारी दिए । वाम तालमेलको सहमतिअनुसार उक्त...