यौन तथा स्वास्थ्य

अलैंचीका फाइदै फाइदा, जान्नुस् के हुन्छ फाइदा ? (भिडियो रिपोर्ट)

अलैँची पहाडी भेगमा पाइने औषधिजन्य मसला हो । नेपाल, भारत र भुटान विश्वका अत्याधिक परिमाणमा अलैंची उत्पादन गर्ने मुलुक मध्येमा पर्दछन् । यो मसला खानालाई स्वादिष्ट बनाउनुका साथै विभिन्न स्वस्थ्य समस्यामा घरेलु औषधिको रूपमा प्रयोग गरिन्छ । अलैँचीमा आइरन,...