भूकम्पपछि इन्डोेनेसियाको माउण्ट रिनजानीबाट ५ सयभन्दा बढी हाइकरको उद्धार

आजको खबर   |    प्रकाशित : २०७५ साउन १५ गते १३:२०

एजेन्सी । इन्डोनेसियाको रिनजानी हिमाल वरपरबाट ५ सयभन्दाबढी हाइकरलाई उद्धार गरिएको छ।

आइतबार ६.४ म्याग्निच्युडको भूकम्प गएपछि हिमाल वरपर हाइकिङ गर्न गएका पर्यटकलाई हिम स्खलनको खतरा मध्यनजरगर्दै उद्धार गरिएको बीबीसीले जनाएको छ ।

आइतबार भूकम्प जाँदा ३ सय ३० जना घाइते भएका थिएभने १६ जना मानिसको मृतयु भएको थियो। भुकम्प गएपछि आइतबार उच्च स्थानबाट ढुंगाहरु खेसेर लागेको अधिकारीहरु बताउँछन् । भुकम्प पश्चात रिनजानी हिमालबाट अहिलेसम्म ५ सय ४३ जना घर फर्किसकेका छन् ।

२०७५ साउन १५ गते १३:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर